Logo

डडेल्धुरा अस्पतालबाट भोगका अझै फरार तर, दुबैमा कोरोना देखिएन



डडेल्धुरा, बैशाख १ । डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डबाट भागेका दुई जनाको कोरोनाको रिपार्ट नेगेटिभ आएको छ ।

अस्पतालको आइसोलेसन कक्षबाट भागेका भागेश्वर गाँउपालिकाका उनीहरु दुबैको काठमाडौंमा परिक्षण पश्चात टेगेटिभ रिपोर्ट आएको हो । भारतबाट आएका उनीहरुलाई कोरोनाको आशंकामा उपक्षेत्रिय अस्पितालमा भर्ना गरिएको तर उनीहरु रिपोर्ट नआउदै शनिबार दिउँसो अस्पतालबाट भागेका थिए।

भागेका दुवैको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ तर अहिलेसम्म फेला भने पर्न सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्