Logo

भारतः कोरोनाबाट तीन सय ५८ को मृत्यु



नयाँ दिल्ली, बैशाख २ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन सय ५८ जना पुगेको छ। १० हजार ४ सय ५३ जनामा संक्रमण देखिएको छ।

मंगलबार बिहानसम्म ३ सय ५८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। हालसम्म भारतमा एक हजार १ सय ८१ संक्रमित उपचारपछि निको भइसकेका छन्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्