Logo

कम्मर दुखाइ (पीठ) को उपचार



आफ्नो शारीरीक स्थिती सुधार गर्न र उचित शारीरीक प्रक्रिया सिकेर अध्यास गर्दा कम्मर दुखाइबाट बच्न र फेरी दोहोरिने क्रमलाई रोक्न सकिन्छ ।

कम्मरलाई स्वस्थ र बलियो राख्नको लागि –

१. व्यायाम– नियमित रुपमा एरोविक गतिविधि गर्दा कम्मरमा झट्का लाग्दैन । यसले कम्मरलाई मजबुती वा स्थिरता प्रदान गरी मांशपेसीलाई राम्रोसँग कार्य गर्ने क्षमतावान् बनाउछ ।

२. मांसपेशीलाई बलियो र लचिलो बनाउन– पेट र पीठ मांसपेशीको व्यायाम मांसपेशीको हालत सुधार गर्छ, यिनीहरु मिलेर कम्मरको लागि एक प्राकृतिक कोर्सेटको काम गर्छ । खुट्टाको माथिल्लो भागमा लचिलोपनले तपाइँको पेल्विक हट्टीलाई पंत्तिबद्ध गर्छ जसले तपाइँलाई कम्मरबाट आराम मिलोस् ।

३. स्वस्थ तौल बनाउनु पर्छ ः धेरै तौलले कम्मरको मांसपेशीलाई दबाब उत्पन्न गर्छ । यदि तपाइँले आफ्नो तौल कम गरेमा कम्मरको दुखाइ रोकिन सक्छ ।

उचित शारीरीक प्रक्रियाको प्रयोग गर्नु–

१ं ठीकसँग उभिने

२. राम्रो तरीकाले बस्ने

३. सर्तकतापुर्वक भार उठाउने



प्रतिक्रिया दिनुहोस्