Logo

भीष्मले गरेका ४ पाप, जुन उनको मृत्युको कारण बन्यो



भीष्म महाभारतका प्रमुख पात्र हुन् । यीनी महाराज शान्तुनका छोरा हुन् । उनको वास्तविक नाम देवव्रत हो । राजा शान्तुनको ठुलो छोरा भीष्म आठौ सन्तान हुन् । आफ्नो पितालाई दिएको वचन उनले आजीवन ब्रहचार्यको व्रत लिएका थिए । उनी इच्छा मृत्युको वरदान प्राप्त थिए ।

भीष्मले केही अपराध गरका कारण उनको आर्दश चरित्रमा दाग लागेको थियो । जुन अपराधिक कार्यको कारण उनको मृत्यु बन्यो ।

१. माता सत्यवतीले भने अनुसार भीष्मले काशी नरेशको ३ छोरी (अम्बा, अम्बालिका र अम्बिका) को अपहरण गरे । पछि अम्बालाई छोडेर सत्यवतीको छोरा विचित्रवीर्यले अम्बालिका र अम्बिकासँग विवाह गराइदिए ।

२. गान्धारी र उनको पिता सुबलको इच्छा विपरित भीष्मले धृतराष्ट्रको विवाह गान्धारीसँग गराएका थिए । यसैले गान्धारीले पनि आफ्नो आँखामा पट्टी बाधेकी हुन् ।

३. भरिएको सभामा जब द्रोपदीको निर्वस्त्र भएकी थिइन् भीष्म चुप बसेका थिए । उनले जानेर पनि दुर्योधन र शकुनिको अनैतिक र छलपुर्ण खेल खेल्न दिए । शैयामा जब भीष्मले मृत्युको सामना गर्दै गर्दा उनले द्रोपदीलाई यसकारण क्षमा माग्दै थिए ।

४. जब कौरवको सेनाले जित्दै थिए यसमा भीष्मले एक पटक पनि पाण्डवसँग आफ्नो मृत्युको राज बताएर कौरवलाई धोका दिएका थिए । धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्