Logo

जिब्रो कालोे किन हुन्छ



कालो जिब्रो हुनु मुख सम्बन्धि एक समस्या हो, जुन हानीकारक हुँदैन र कही समय रहन्छ । यस स्थितीमा जिब्रो मुलायम बन्छ र उसको रंग पनि कालो हुन्छ । यो स्थिती आउनुमा कुनै भाइरसको संक्रमण कारण हुनसक्छ । जसको जिब्रोमा सानो –सानो दाग आउछ र उसको रंग पनि कालो हुन्छ ।

कालो जिब्रोको समस्या शुरुवातीमा जिब्रोको पछाडी भागमा कालो रंगको हुनथाल्छ र विस्तारै विस्तारै अरु भागमा पनि हुन शुरु हुन्छ ।तल्लो भागमा देखिने एक पद्धार्थ माथीललो भागमा निक्लन थाल्छ । मुखमा दुर्गन्ध आउनु सबैभन्दा सामान्य लक्षण हो । यो कुनै प्रकारको संक्रमण होइन र यो एक व्यक्तिबाट अर्कोमा सर्दैन ।

यो समस्या हुनबाट जोगिन मुखको विशेष हेरचाह र सरसफाई राख्नु धेरै जरुरी हुन्छ । यसको साथै उपचारको लागि डाक्टरहरुले मानिसहरुको खाने आहारमा केही परिर्वतन गरेमा, धुम्रपान छोड्ने, नरम टुथब्रस प्रयोग गर्ने र दैनिक ब्रशद्धारा जिब्रोको पनि सफा गर्न सल्लाह दिन्छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्