Logo

लकडाउन डायरी : २३ औं दिनमा काठमाडौंमा यस्तो देखियो (फोटोफिचर)



काठमाडौं, ३ बैशाख । आज लकडाउनको २३औं दिन हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाएको हो । यो लकगाउन बैशाख १५ गतेसम्म कायम रहनेछ । लकडाउन तेस्रो पटक थपिएको हो । पछिल्लो समय कोरोनाको संक्रमित बढेसँगै सरकारले उच्च सतर्कता अपनाएको छ । काठमाडौं उपत्यकामा समेत सुरक्षा व्यवस्थामा कडाई गरेको छ । लकडाउनको आज २३ औं दिन हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले भृकुटीमण्डप, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माईतिघर मण्डला र रामशाहपथको अवस्था नियाँलेका छन् । हेरौं तस्विर :

 



प्रतिक्रिया दिनुहोस्