Logo

मध्यरातमा भूकम्पको धक्का महशुस



काठमाडौं, बैशाख ४ । सोलुखुम्बुको फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएको छ। केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति १२ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्