Logo

राहत वितरणमा जनप्रतिनिधिबीच कुटाकुट, वडाअध्यक्षको हात भाँच्चियो



स्याङजा, ४ वैशाख । राहत वितरणका क्रममा जनप्रतिनिधिहरुबीच कुटाकुट भएको छ । जिल्लाको वालिङ नगरपालिका १० का वडाध्यक्ष अनन्तराज गैरे र जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप बगालेबीच कुटाकुट भएको हो ।

झडपका क्रममा वडाअध्यक्ष गैरेको हात भाचिएकोले उनलाई उपचारको लागि पोखरा लगिएको छ । वडाअध्यक्ष अनन्तराज गैह्रेले कुटपिटगर्नेबिरूद्ध वडा प्रहरी कार्यालय वालिङमा जाहेरी दर्ता गरेका छन्।



प्रतिक्रिया दिनुहोस्