Logo

गिजाबाट रगत आउने कारण



गिजा बाट रगत आउनु दाँतसँग जोडिएको एक सामान्य संकेत हो, तर यो अन्य स्वास्थ्य समस्याको संकेत पनि हुनसक्छ । कलिले कहिले दाँतमा ब्रशले अत्यधिक रगडेर वा कृत्रिम दात ठिकसँग नमिलेर पनि रगत आउन सक्छ । दातको गीँजा रगत विभिन्न कारणले पनि आउन सक्छ तीनीहरुको बारेमा चर्चा गरौ ।

  • पेरियोडानटाइटिस (दातमा हुने रोगको ठुलो रुप)
  • भिटाििमनको कमी (भिटामिन र मिनरलको कमीको लक्षण)
  • प्लेटलेटमा कमी (प्लेतलेट्स बढाउने उपाय)
  • गर्भावस्थाको क्रममा हर्मोन परिर्वतन

लक्षण

  • गिँजा सुन्निनु
  • अनुहार र गिँजाको वरपर दुखाइ हुनु
  • गाढा रातो वा रातो बैजनी गिँजा हुनु
  • गिँजामा छुदा मात्र पनि दुख्ने
  • गिँजा र दातको दुरी बढ्दै जानु
  • गिँजाबाट दुर्गन्ध आउनु वा मुखको स्वाद बिग्रनु
  • दाँत फिट्टदै जानु



प्रतिक्रिया दिनुहोस्