Logo

लकडाउन डायरी : २४औं दिन यस्तो देखियो (फोटोफिचर)



काठमाडौं, ४ बैशाख । आज लकडाउनको २४औं दिन हो । सरकारले यही बैशाख १५ गतेसम्म लकडाउन लगाएको छ । यो अवधिमा जनताले सरकारको आदेशलाई पूर्ण पालना गरेका छन् । दैनिक ज्यालादारी र मजुदुरी गर्ने वर्गहरुको भने निकै विजोग भएको छ ।

काठमाडौंमा ज्यालादारी गरेर जिविकोपार्जन गर्नेहरु त पैदल हिँडेरै आफ्नो जिल्ला फर्किएका समाचार आईरहेका छन् । यो अवधिमा सरकारले लकडाउन पालना गराउन निकै कडाईसमेत गरेको छ।

काठमाडौं उपत्यकामा लकडाउन थपिएसँगै सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको छ । आज हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले काठमाडौंको माईतीघरदेखि नयाँ बानेश्वरसम्मको अवस्था नियाँलेका छन् । हेरौं तस्विर :

 

 



प्रतिक्रिया दिनुहोस्