Logo

कुम्भकर्ण कसरी मारिए



रामायण धर्म र अधर्मको कहानी हो । धर्मको पक्षमा राम र अधर्मको पक्षमा रावण उभिएका थिए । रावणको सानो भाई कुम्भकर्ण । कुम्भकर्ण धेरै खाने र धेरै सुत्नेको रुपमा देखिएका छन् । रामायणमा कुम्भकर्णले विभुषणलाई भनेका छन्, तिमी आफ्नो स्वामीलाई साथ दिएर आफ्नो धर्म निभाउनु र म आफ्नो भाईलाई साथ दिएर आफ्नो धर्म निभाउछु । वास्तवमा कुम्भकर्णलाई थाहा थियो भगवान राम विष्णुको अवतार हो र उनीसँग लड्नुको मतलब मृत्यु हो । यसको बाबजुद उनले एक्लै भएपनि दाजुलाई सहायता दिनुमा आफ्नो धर्म ठाने ।

जब कि पहिले नै रावणले पनि सम्झिएका थिए साक्षात माता जगंदबाको हरण गरेर ठिक गरीन् । रामको हातबाट मर्ने थाहा हुँदा हुँदै पनि कुम्भकर्णले रावणलाई साथ दिए । विभुषणले उनलाई भनेका थिए, मन, वचन र कर्मबाट कपट छोडेर रणधीर रामजी को भजन गर । हे भाई म कालको वश भइसके, मैले आफ्नो पराई सम्झेको छैन, यसैले तिमी जाउ ।



प्रतिक्रिया दिनुहोस्