![](https://reportersnepal.com/wp-content/uploads/2020/04/mandir-parisar-1-768x640.jpg)
काठमाडौँ ६ वैशाख : कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लक डाउनको २७ औँ दिन शनिबार सुनसान काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर ।
परिसरमा शव जलाउने क्रम भने निकै कम भएको देखिन्छ । सरकारले कोरोनाको रोकथामबारे झनै संबेदनशील भएको छ । लकडाउन समेत लम्बिन सक्ने जनाइएको छ ।