Logo

कोरोनाको प्रभाव : सुनसान पशुपतिनाथ मन्दिर परिसर(फोटोफिचर)



काठमाडौँ ६ वैशाख : कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लक डाउनको २७ औँ दिन शनिबार सुनसान काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर ।

परिसरमा शव जलाउने क्रम भने निकै कम भएको देखिन्छ । सरकारले कोरोनाको रोकथामबारे झनै संबेदनशील भएको छ । लकडाउन समेत लम्बिन सक्ने जनाइएको छ ।

 

बुढानीलकण्ठ मन्दिर

बुढानीलकण्ठ मन्दिर

तालपोखरी



प्रतिक्रिया दिनुहोस्

Screenshot