Logo

छोगडा सहित ट्रक चालक पक्राउ



पर्सा, ८ वैशाख । छोगडा सहित ट्रक चालक शिबपुजन हजारा दुसादलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका परवानिपुर चोकबाट करिब २ सय क्वीन्टल छोकडा सहित दुसादलाई पक्राउ परेका हुन् ।

जितपुरबाट परवानिपुरतर्फ आउँदै गरेको ना.५ ख ७८२६ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा अवैध रुपमा ल्याएको उक्त छोकडा सहित फेला पारी ट्रक सहित ट्रक चालक दुसादलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot