काठमाडौं, ९ बैशाख । पूर्व महान्यायधिवक्ता रमण कुमार श्रेष्ठले सरकारले ल्याएको विद्येयक गैरकानूनी र असंवैधानिक रहेको टिप्पणी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,”यो विद्येयक असंवैधानिक छ । अध्यादेश कार्यान्वयन भयो भने गणतन्त्रमाथि प्रश्न उठ्छ । कोरोनाविरुद्ध लड्ने बेलामा यस्तो अध्यादेश ल्याउनै हुँदैन थियो । उनले सर्वोच्च अदालतले यो अध्यादेश रोक्नुपर्ने पनि जिकिर गरे ।” FILE PHOTO
कोरोनाको महामारी प्राइमको खबरदारीेलकडाउन २९र्औं दिन
Posted by Prime Times Television, Nepal on Tuesday, 21 April 2020