Logo

१९ एसपीको एसएसपीमा बढुवा सिफारिश (सुचीसहित)



काठमाडौं, ९ वैशाख । नेपाल प्रहरीमा १९ एसपीको एसएसपीमा बढुवा सिफारिश गरिएको छ । प्रहरी प्रधान कार्यालयले आज उनीहरुको बढुवा सिफारिश गर्दै सुची सार्वजनिक गरेको हो ।

बढुवाको पहिलो नम्बरमा बीरेन्द्र कुमार बस्याल परेका छन् । दोस्रो नम्बरमा जनक भट्टराई, तेस्रो नम्बरमा बिष्णु कुमार केसी परेका छन् ।
भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदिप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणी आचार्य, यज्ञबिनोद पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेश कुमार सिंह र चन्द्र कुबेर खापुङ परेका छन् ।

बढुवामा अघिल्लो ब्याची र पछिल्लो ब्याची समेत मिलाएर गरिएको छ । योसँगै प्रहरीमा डिएसपीबाट एसपी बढुवाका लागि ढोका खुलेको छ ।

सरकारले एसएसपीको पनि दरबन्दी घटाएर बढुवा गरेको हो । यसअघि १० डिआइजी बढुवा भएपछि दरबन्दी ठूलो संख्यामा खाली भएपनि कटौतीका कारण कमैले मौका पाएका छन् ।
सुची हेर्न यहाँ थिच्नुहोस्



प्रतिक्रिया दिनुहोस्

Screenshot