Logo

लिंग किन सुन्निन्छ



लिंग सुन्निनेलाई पेनाइल पनि भनिन्छ र मेडिकल शब्दमा बैलेनाइटिस नामबाट पनि चिनिन्छ । यसमा लिगंको अगाडीको भागमा सुन्निन्छ । मुख्य रुपमा यसको कारण संक्रमण आदी नै हो । लिंग सुन्निएमा धेरै समस्याको स्थिती पनि आई कयौपटक दर्दनाक पनि हुन्छ ।

जसको लिगंको छाला काटिएको छ उसलाई यो समस्या हुने सम्भावना कम हुन्छ तर जसको छाला काटिएको छैन उसलाई विशेष रुपमा हेरविचार गर्नुपर्ने हुन्छ । लिगंको छाला न काटिएको पुरुषहरुमा चार वर्षसम्मका उमेरका लाई धेरै सम्भावना हुन्छ, तर यो कुनै उमेरमा पनि हुनसक्छ ।

फिमोसिस हुने स्थिती यो समस्यामा धेरै सम्भावना बढ्छ । फिमोसिस एक यस्तो स्थिती हो जसमा लिगंको माथील्लो छाला अत्यधिक कसिलो हुने र पछि नआउने । पाँच वर्षको उमेरपछि छालालाई चलाउन सकिन्छ र जसको कारण छालालाई सजिलै पछाडी लैजान सकिन्छ र लिगं सुन्निने खतरा पनि कम हुन्छ ।

लक्षण

  • शिश्रमुण्ड माथीको छाला चमकदार र कसिलो हुने
  • शिश्रमुण्डको वरपर रातो हुने
  • शिश्रमुण्डको नजिक सुन्निने, चिलाउने र पिडा महसुस हुने
  • बादरको जस्तो गन्ध उत्पन्न हुने
  • पिसाब गर्दा दुख्ने
  • लिगंको नजिकको ग्रन्थी सुन्निने
  • शिश्रमुण्डमा पिडाको अनुभन हुने
  • यौन संभोग गरेको २÷३ दिनपछि छाला दुख्ने, चिलाउने र समस्या हुने

(यसको कारण र उपचार क्रमश राख्दै जानेछौ । )



प्रतिक्रिया दिनुहोस्