Logo

व्यवसाय सफल बनाउने प्रेरणादायक भनाईहरु



  • सफलता अन्तिम होइन, असफलता घातक होइन यो जारी राख्नेको साहस हो । –विस्टन चर्चिल
  • व्यवसायमा अवसर बस जस्तै हो सधै एक जाने र अर्को आउने हुन्छ । –रिर्चड ब्रैनसन
  • तपाइँको उत्पानदलाई सुधार्नु भन्दा राम्रो अरु हुँदैन । –जोएल स्पोल्स्की
  • ग्राहक सबै कम्पनीको ठुलो सम्पत्ति हो, किनकी ग्राहक बिना कुनै कम्पनि हुँदैन । –माइकल लेबोफ
  • नजिकबाट हेर्ने हो भने सफलताहरु राता रात नआई धेरै लामो समय लगाएका हुन्छन् । –स्टीव जब्स
  • यो व्यापारको नियम हो, मानिसहरुले चीजहरुको लागि जबसम्म पैसा तिर्दैन तबसम्म उनीहरुलाई चीजभन्दा पैसा ठुलो लाग्छ । –राय एच
  • दुई लगानी सबैभन्दा महत्वपुर्ण शिक्षा र स्वास्थ्यमा हुनुपर्छ र दोस्रो व्यापारमा हुनुपर्छ । अज्ञात
  • के गलत भयो भनेर डराउनुको सट्टामा के ठिक हुन्छ सोचेर उत्साहित हुनुहोस् । –टोनी
  • एक सफल व्यवसायमा प्रेम आवश्यक हुन्छ । –टेड मिलिनेसिस
  • यदि पैसालाई देवता बनाउनु भयो भने यसले राक्षसले झै सताउने छ । –हेनरी फिल्डिंग
  • सफलता सामान्यतया ती मानिसहरुमा आउछ जो यसको खोजीमा अति व्यस्त छन् । –हेनरी डेभिड


प्रतिक्रिया दिनुहोस्