Logo

सेती अस्पतालमा उपचार गराइरहेका अर्का कोरोना संक्रमित डिस्चार्ज



काठमाडौँ, ११ वैशाख । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका अर्का कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा कन्ञचनपुर बेदकोटका इन्द्र विक हुन ।

उनी चैत २ गते कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्लाको लुहाघाटबाट १० किलोमिटर सुन्नीगाउँ आइपुगेका थिए । उनी सहितका १३ भारतमा लक डाउन भएपछि नेपाल आएका थिए । चैत १३ गते उनी भारतबाट आएर १४ गते सीमामा आइपुगेको थियो ।
(गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot