Logo

लिगं सुन्निनुको कारण



लिगं सुन्निने कारणहरु धेरै छन् तिनीहरुको बारेमा चर्चा गरौ ।

  • सरसफाईमा कमीः लिगंको वरपर सफाई धेरै गरीराख्नु पर्छ ।
  • संक्रमणः केही जिवाणु छालामा बस्ने भाइरस थोरै समयमा केही गुणा बढ्न सक्छ । यो कुनै पनि समयमा फैलन सक्छ ।
  • यौन संचारित संक्रमणः कुनै यौन संचारित संक्रमण विशेष रुपमा कहिले कहिले लिगं सुन्निने कारण बन्न सक्छ ।विशेष रुपमा यदि तपाइँको मुत्रमार्गको ट्युब सुन्निन्छ जुन मुत्र शरीरबाट बाहिर निस्कन्छ ।
  • एलर्जी उत्तेजक पद्धार्थः शिश्रमुन्डको छाला धेरै संवेदनशिल हुन्छ । यसल धेरै केमीकल्स वा अन्य उत्तेजक पद्धार्थको सम्र्पकमा आएर प्रतिक्रिया गर्छ र शिश्र सुन्निन्छ ।

लिगं सुन्निनुबाट बच्ने उपाय

  • सधै सरसफाई राख्ने कोशिश गर्ने
  • धेरै पसिना आएमा, संभोग गरेपछि दैनिक नुहाउने
  • लिगंलाई सुगन्धित बनाउने उत्पादनको प्रयोग नगर्ने
  • नुहाए पछि लिगंलाई सुख्खा बनाउने
  • यौन संचारित रोगबाट बच्न यौन सम्र्पक गर्दा साधन प्रयोग गर्ने
  • अन्डरवेयरको लागि गैर जैविक वासिङ पाउडरको प्रयोग गर्ने, डिटरजेन्टले धुने
  • केमिकल्स सम्बन्धि काम गर्नेले पहिले नै राम्रोसँग हात धुने

लिगं सुन्निुनेको उपचार

  • साबुन, लोशन वा पाउडर आदीको प्रयोग गर्न रोक्ने, यसले त प्रायजसो लिगंको माथिल्लो छालामा उत्तेजना उत्पन्न गराउछ । सफा गर्दा तातोपानी मात्र प्रयोग गर्नुपर्छ ।
  • औषधि
  • सर्जरी


प्रतिक्रिया दिनुहोस्

Screenshot