Logo

आमाको मुख यसरी हेरे सेलिब्रिटीले



काठमाडौ, बैशाख ११ । नेपाली चलचित्रका कलाकारहरुले मातातिर्थ औशीलाई (आमाको मुख हेर्ने दिन) आ–आफ्नो तरीकाले मनाएका छन् । उनीहरुले आमाको गुणगान गाएर लेखेका छन् । यसको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

हरेक पिडामा पुकार्ने नाम ‘आमा’, दुःखमा सम्झिने नाम ‘आमा’, आफ्नो सन्तानको लागि अनेक कष्ट भोग्ने ‘आमा’ । सन्तान जस्ता भएपनि आमाको आँखामा माया बराबर छचल्किएको हुन्छ । चाहे त्यो गरिब होस्, चाहे चोर फटाहा होस् वा धनी होस् सबैलाई विभेद नगर्ने आमा मात्र हुन् ।



प्रतिक्रिया दिनुहोस्