Logo

विवाह रोकिएमा २ मन्त्र जसले सजिलै विवाह हुने



छोरी विवाह योग्य हुन लागेमा बावु आमालाई चिन्तित बनाउछ । अभिभावक सुयोग्य वरको खोजीमा लाग्ने गर्छन् । सबै प्रयास गर्दा पनि कहिलेकाही कायै सम्पन्न हुँदैन । त्यसको लागि हामीले उपाय ल्याएका छौ यसबाट सफलता अवश्य प्राप्त हुनेछ ।

  • बिहिवार विष्णु–लक्ष्मीको मन्दिरमा गएर विष्णुलाई कुहिरोमा राखिएको मोहर(कलंगी) चढाउनुहोस् र साथमा बेसनको पाँच लड्डु चढाउनुहोस् । यस्तो गर्दा विवाह छिटो हुनेछ ।
  • कुनै बिहिवार बिहान कन्याले नुहाएर पहेलौ लुगा लगाएर बेसनको लड्डु १ सय ८ वटा आफै बनाई पहेलो रंगको टोकरीमा पहेलो रंगको कपडा बिछएर सबै लड्डु राखेर श्रद्धा अनुसार दक्षिणा राखेर कुनै शिव मन्दिरमा जानुहोस् विवाहको लागि ग्रह शान्ती र अनुकुलताको सकल्प गरेर सबै सामानहरु ब्राह्मणलाई दिनुहोस् । शिव–पार्वतीको प्राथना गरेपछि घर आउनुहोस् ।

नोटः बेसनको लड्डु घरमा राख्नु हुँदैन । बनाएको लड्डु चढाउन मात्र प्रयोग गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्