Logo

कोरोनाबाट अमेरिकामा अर्काे नेपालीको मृत्यु



न्युयोर्क, कोरोना संक्रमणबाट अमेरिकामा रहेको अर्का एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको भजिर्निया राज्यस्थित सेन्टरभिल शहरमा बस्दै आएका नेपालस्थित ललितपुर कुपोण्डोलका महेश पन्थीको मृत्यु भएको जनाइएको छ ।

उनी विगत २० दिनदेखि भजिर्नियाकै फेयरफ्याक्स काउन्टीस्थित इनोभा फेयर ओक्स अस्पतालमा उपचार गराउदै आएका थिए ।उनि अमेरिकामा कोरोनाबाट मत्यू हुने नवौ व्यक्ति हुन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot