Logo

पार्टी कार्यालय सानेपामा देउवाको ज्वरो नापिँदै



काठमाडौं, १७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ज्वरा नापिँदै । कांग्रेस मुख्यालय सानेपामा कोभिड १९ को जोखिमलाई ध्यान दिएर त्यसबाट बच्नको लागि उच्च सतर्कता अपनाईएको छ । पार्टी सभापतिदेखि सबै केन्द्रीय सदस्यहरुलाई ज्वरो नापेरमात्रै बैठक हलमा प्रवेश गर्न दिइएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot