काठमाडौं, १८ बैशाख । ज्वरो नाँप्ने मेशिन थर्मन गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाल धरौटीमा रिहा हुने भएका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले आज २५ लाख ५० हजार धरौटीमा रिहा गर्न लागेको हो । Photo By: Mukunda Kalikote/ReportersNepal