Logo

करिश्माले भनिन्-सुन्य सँग कुनै कुना हुँदैन



काठमाडौ, १८ बैशाख । करिश्मा मानन्धर उमेर ढल्कँदैजाँदा विद्यालय गइन् । आजकाल उनी निकै अध्ययन गर्न थालेकी छिन् । घतलाग्दा विचारहरु सामाजिक सञ्जालमा लेखिरहन्छिन् ।

सुन्दर नायिकाको परिचय बनाएकी करिश्माले आज लेखेकी छन्, शुन्य सँग कुनै कोण (कुना) हुँदैन उ अनन्त छ । यो भनाई निकै अर्थपूर्ण छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot