Logo

कोरोनाको प्रभाव : सुनसान पशुपतिनाथ मन्दिर परिसर (फोटोफिचर)



काठमाडौँ १८ वैशाख : कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनमा सुनसान काठमाडौँको पशुपतिनाथ मन्दिर परिसर ।

परिसरमा शव जलाउने क्रम भने निकै कम भएको देखिन्छ । सरकारले कोरोनाको रोकथामबारे झनै संबेदनशील भएको छ । लकडाउन समेत लम्बिन सक्ने जनाइएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्