Logo

कोरोनाको कहरः विश्वभर मृत्यु हुनेको संख्या दुई लाख ३३ हजार



काठमाडौ, बैशाख १९ । कोरोना भाइरसबाट विश्वभर दुई लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ।जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ३३ हजार ८ सय ३९ पुगेको छ।

यस्तै ३३ लाख ४ हजार १ सय ४० जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १० लाख ३९ हजार ५५ जना निको भइसकेका छन्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot