Logo

कर्मचारीले सरकारी लेटरम्याडमा प्रचण्डलाई कमरेड लेखेपछि…



काठमाडौं, १९ वैशाख । यतिबेला दिपक पाठक हिरासतमा छन् । उनलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चरित्रहत्या गर्ने गरी सामाजिक सञ्जालमा लेखेपछि उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गर्नुअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाठकलाई स्पष्ट जवाफ पेश गर्न पत्र लेखेको थियो । १५ वैशाखमा लेखिएको पत्रमा नेकपा अध्यक्ष प्रचडलाई कमरेड भनी लेटरप्याडमै लेखिएको छ ।

उपसचिव शिव प्रसाद त्रिपाठीले हस्ताक्षर गरेको पत्रमा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले उजुरी गरेको उल्लेख छ । तर, पत्रमा कमरेड शब्द राखेपछि भने सर्वत्र चासो बढेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot