Logo

जनगायक जीवन शर्माले रुँदै भने : नेताहरु मिलेरै अघि बढ्नुहोस (भिडियोसहित)



काठमाडौं, २१ बैशाख । जनवादी गायक जीवन शर्माले शीर्ष नेताहरुलाई मिलेर अघि बढ्न र देशको विकासमा केन्द्रित हुन आग्रह गरेका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै गायक शर्माले नेताहरुलाई एकजुट भएर अघि बढ्न अपिल गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot