
काठमाडौ, २१ बैशाख । नायिका रेखा थापा लडकडाउनका कारण घरमा छिन् । तर, उनी लकडाउनको समयमा पनि सामाजिक सञ्जालमा निकै सक्रिय भएकी छिन । सधै सामाजिक र राजनितिक कुरीती माथी व्यंग गर्ने रेखाले आज फेसबुकमा लेखेकी छिन्, बाहिर दुनियाँ पो लकडाउन छ त मन त झन ब्यस्त हुदो रहेछ नानाभाती सोच्न ।