Logo

कोरोनाः विदेशमा ७३ नेपालीको मृत्यु



काठमाडौं, बैशाख २२ । कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा मृत्युहुने नेपालीको सङ्ख्या ७३ पुगेको छ। एक तथ्याङ्कअनुसार बेलायतमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११, साउथ वेष्टमा तीन गरी ४९ जनाको मृत्यु भएको छ। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot