Logo

विश्वभर ३५ लाख ५० हजार कोरोना संक्रमित



काठमाडौ, बैशाख २२ । कोरोना भाइरस संक्रमितको संख्या विश्वभर ३५ लाख ५० हजार नाघेको छ। सोमबार विहानसम्म ज्यान गुमाउनेको संख्य दुई लाख ५० हजार नजिक पुगेको छ।

पछिल्लो २४ घण्टामा विश्वमा ८४ हजार बढी नयाँ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। हालसम्म साढे ११ लाख भन्दा बढी निको भएर घर फर्किएका छन्।



प्रतिक्रिया दिनुहोस्