काठमाडौं, २२ बैशाख । सांसद सुरेन्द्र यादवले आफूलाई अपहरण गर्ने्विरूद्ध दिएको किटानी जाहेरी बबरमहलस्थित सरकारी वकिल कार्यालयले लिएको छ । यसअघि सरकारी वकिलको कार्यालयले उक्त निवेदन दर्ता गर्न मानेको थिएन । सांसद यादवले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार उनको निवेदन आज दर्ता भएको छ । र, आजैबाट छानबिन सुरु गर्नेपनि सरकारी वकिलको कार्यालयले जनाएको यादवको भनाई छ । File Photo
Related News:
सरकारी वकिलको कार्यालय काठमाडौंले पनि लिएन सांसद यादव अपहरणको जाहेरी