Logo

अमेरिकामा कोरोनाबाट मृत्युहुुनेको संख्या झण्डै ७० हजार



कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या ७० हजार नजिक पुगेको छ। मंगलबार बिहान सम्मको तथ्याङक अनुसार कोरोनाको संक्रमणबाट अमेरिकामा ६९ हजार ९ सय २१ जनाको मृत्यु भएको छ।

त्यस्तै, १२ लाख १२ हजार ८ सय ३५ सय कोरोना संक्रमित पुगेको छन। हालसम्म अमेरिकामा एक लाख ८८ हजार २७ जना कोरोना मुक्त भएर घर फर्किसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्