Logo

९९ जना कोरोना भाइरसका संक्रमित को को (सुचीसहित)



काठमाडौं, २३ वैशाख । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ९९ पुगेको छ । हिजो वीरगञ्जमा एकै दिन एकै परिवारका १७ जना संक्रमित भेटिएपछि संख्या ९९ पुगेको हो ।

संक्रमितहरु वीरगञ्जमा यसअघि संक्रमित युवाको सम्पर्कमा आएकाहरु हुन् । उनीहरु दुई महिना देखि ६६ वर्षसम्मका छन् । सबै मुसलमान समुदायका हुन् ।

यसअघि एकै समुदायको एकै टोलमा नेपालगञ्जमा ठूलो संख्यामा संक्रमित भेटिएका थिए । पछिल्लो समय वीरगञ्जमा त्यसरी नै संक्रमित भेटिएका छन् ।

नेपालमा कोरोना भाइरसका संक्रमित ९९ मध्ये २२ जना नीको भई घर फर्किएका छन् । तर, नीको भई घर गइसकेका केही व्यक्तिमा पुनः संक्रमण भेटिएपछि फेरि सतर्कता अपनाइएको छ ।

संक्रमितहरुको विवरण
१. चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो, माघ महिनामै टेकु अस्पतालबाट डिस्चार्ज
२. फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई टेकु अस्पतालबाट डिस्चार्ज
३. युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको, १० वैशाखमा टेकु अस्पतालबाट डिस्चार्ज
४. युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको, १० वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
५. बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरी अंशु सापकोटाको १५ चैत्रमा पत्ता लागेको, १२ वैशाखमा धौलागिरी अस्पतालबाट डिस्चार्ज
६. फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको । ६ वैशाखमा संक्रमणमुक्त भई धौलागिरी अस्पतालबाट डिस्चार्ज
७. भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ७ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
८. भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको । ९ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
९. कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको, लम्की चुहा नगरपालिका भरुवाकी उनी ११ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
१०. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ३७ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, १४ वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
११. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ५५ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
१२. वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका ४४ वर्षीय भारतीय नागरिकको २९ चैत्रमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
१३. रौतहटका १९ वर्षीय युवकको १ वैशाखमा पत्ता लागेको, वैशाखमा नीको भई नारायणी अस्पतालबाट डिस्चार्ज
१४. कैलालीकी ६५ वर्षीया महिलाको लम्किचुआ नगरपालिकमा १ वैशाखमा पत्ता लागेको, १२ वैशाखमा सेती अस्पतालबाट डिस्चार्ज
१५. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ५८ वर्षीय पुरुषको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज
१६. काठमाडौंको पेप्सीकोलास्थित सनसिटीमा बसोबास गर्ने ८१ वर्षीया महिलाको २ वैशाखमा पत्ता लागेको, बेलायतबाट फर्केका परिवारका सदस्य, ११ वैशाखमा पाटन अस्पतालबाट डिस्चार्ज
१७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ३४ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, ५ वैशाखमा पत्ता लागेको
१९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २६ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २८ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २२ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २५ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ४० वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका २९ वर्षीय भारतीय पुरुष, , ५ वैशाखमा पत्ता लागेको
२९. २७ वर्षका युवक चितवनस्थित राप्ती नगरपालिका घर भएका हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका थिए, , ५ वैशाखमा पत्ता लागेको, १३ वैशाखमा भरतपुर अस्पतालबाट डिस्चार्ज
३०. ६३ वर्षीया महिला चितवनस्थित राप्ती नगरपालिका घर भएकी हुन् । उनी ३ चैत्रमा हङकङ हुँदै बेलायतबाट फर्किएका युवककै आमा हुन् । उनी छोरासँगै फर्किएकी थिइन्, ५ वैशाखमा पत्ता लागेको
३१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा भेटिएका ६५ वर्षीय वृद्ध, ६ वैशाखमा पत्ता लागेको, कोशी अस्पतालमा उपचाररत
३२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका १८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३४. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ३३ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४० वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३७. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३८. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ४१ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
३९. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५२ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
४०. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ५८ वर्षीय पुरुष, , ९ वैशाखमा पत्ता लागेको
४१. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ३६ वर्षीया महिला , ९ वैशाखमा पत्ता लागेको
४२. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी उमेर नखुलेकी महिला, ९ वैशाखमा पत्ता लागेको
४३. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका २४ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
४४ उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ६० वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
४५. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेका ७२ वर्षीय पुरुष, १० वैशाखमा पत्ता लागेको
४६. उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा संक्रमितको संसर्गमा पुगेकी ५५ वर्षीया महिला, ११ वैशाखमा पत्ता लागेको
४७. १४ वर्षीय नाबालिक पुरुष, जनकपुरमा टेष्टका क्रममा ११ वैशाखमा पत्ता लागेको
४८. २६ वर्षीय पुरुष, भोजपुरको हतुवागढी गाउँपालिकाका पुरुष ३० फागुनमा साउदी अरबबाट फर्केका थिए । ११ वैशाखमा पत्ता लागेको
४९. ६२ वर्षीय झापा घर भएका पुरुष, कोशी अस्पतालमा उपचाररत, १२ वैशाखमा पत्ता लागेको
५०. ५० वर्षीय पुरुष वीरगञ्ज निवासी, नारायणी अस्पतालमा उपचाररत, १४ वैशाखमा पत्ता लागेको
५१. ५० वर्षीय पुरुष वीरगञ्ज निवासी, नारायणी अस्पतालमा उपचाररत, १४ वैशाखमा पत्ता लागेको
५२. ५० वर्षीय पुरुष झापामा पत्ता लागेको, कोशी अस्पताल, विराटनगरमा परीक्षणका क्रममा पोजेटिभ भेटिएको, १४ वैशाखमा पत्ता लागेको
५३.रौतहटका २४ वर्षीय युवक भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका, परीक्षणका क्रममा १६ वैशाखमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको, डिस्चार्ज भई घर गएर पुनः संक्रमित
५४. रौतहटका ३५ वर्षीय युवक भारतबाट फर्किएर क्वारेन्टाइनमा राखिएका, परीक्षणका क्रममा १६ वैशाखमा कोरोना भाइरसको संक्रमण पत्ता लागेको, नारायणी अस्पतालबाट डिस्चार्ज भएका
५५. पर्सा जिल्लाका ४६ वर्षीय पुरुष । यसअघि पर्साको छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ जना भारतीय नागरिकसँगै नेपाल फर्किएका । नारायणी अस्पतालमा उपचाररत रहेका, १७ वैशाखमा पत्ता लागेको
५६. बारा जिल्लाका ३१ वर्षीय पुरुष । यसअघि पर्साको छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ जना भारतीय नागरिकसँगै नेपाल फर्किएका । नारायणी अस्पतालमा उपचाररत रहेका, १७ वैशाखमा पत्ता लागेको
५७. बारा जिल्लाका ४३ वर्षीय पुरुष । यसअघि पर्साको छपकैयास्थित मस्जिदमा २९ चैत्रमा संक्रमित भेटिएका ३ जना भारतीय नागरिकसँगै नेपाल फर्किएका । नारायणी अस्पतालमा उपचाररत रहेका, १७ वैशाखमा पत्ता लागेको
५८. रुपन्देहीका २५ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको
५९. बाँके, नेपालगञ्जका ६० वर्षीय पुरुष, भारत नयाँ दिल्लीस्थित निजामुद्दीन मर्कस जमातका उनी मस्जिद र मदरसाको सम्पर्कमा पुगेका थिए । खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा उपचाररत, १९ वैशाखमा पत्ता लागेको
६०. पर्साका ३६ वर्षीय पुरुष । नारायणी अस्पतालमा उपचारत, २१ वैशाखमा पत्ता लागेको
६१. बाँके, नेपालगञ्जकी ७ वर्षीया बालिका । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
६२. बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
६३. बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
६४. बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
६५. बाँके, नेपालगञ्जका पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
६६. बाँके, नेपालगञ्जका महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
६७. बाँके, नेपालगञ्जकी महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
६८. बाँके, नेपालगञ्जकी महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
६९. बाँके, नेपालगञ्जकी महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
७०. बाँके, नेपालगञ्ज ८ का १६ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
७१. बाँके, नेपालगञ्ज ८ का २१ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
७२. बाँके, नेपालगञ्ज ८ का ३४ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
७३. बाँके, नेपालगञ्ज ८ की ४० वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
७४. बाँके, नेपालगञ्ज ८ की ५५ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
७५. बाँके, नेपालगञ्ज ८ की ६० वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २१ वैशाखमा पत्ता लागेको
७६. बाँके, नेपालगञ्ज ८ का २२ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
७७. बाँके, नेपालगञ्ज ८ का ३० वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
७८. बाँके, नेपालगञ्ज ८ का ४० वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
७९. बाँके, नेपालगञ्ज ८ का ९ वर्षीया बालिका । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
८०. बाँके, नेपालगञ्ज ८ का ३२ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
८१. बाँके, नेपालगञ्ज ८ का ३४ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
८२. बाँके, नेपालगञ्ज ८ का ५५ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । खजुरास्थित सुशील कोइराला अस्पतालमा उपचाररत । २३ वैशाखमा पत्ता लागेको
८३. पर्सा जिल्ला नेपालगञ्जको २ महिनाको शिशु, महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको सन्तान । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
८४. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
८५. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
८६. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
८७. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
८८. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
८९. पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
९०.पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
९१.पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
९२.पर्सा जिल्ला नेपालगञ्जकी महिला । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारकी सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
९३.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
९४.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
९५.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
९६.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
९७.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
९८.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत
९९.पर्सा जिल्ला नेपालगञ्जका पुरुष । यसअघि पत्ता लागेका संक्रमित एक व्यक्तिको परिवारका सदस्य । २४ वैशाखमा पत्ता लागी नारायणी अस्पतालमा उपचाररत



प्रतिक्रिया दिनुहोस्