Logo

बुद्धबारे करिश्मा के भन्छिन्



काठमाडौ, २५ बैशाख । आज बुद्धजयन्ती । सबैले लकडाउनको पालना गर्दै घरबाटै बुद्ध जयन्तीको सन्देश दिने र मनाएका छन् ।

२५६४ औं बुद्ध जयन्तीको अवसरमा नायिका करिश्मा मानन्धरले शुभकामना व्यक्त गरेकी छिन् । उनले शुभकामना दिदै लेखेकी छिन्, तपाईले हजारौ लडाइँहरु जित्नु भन्दा आफुमाथी नै विजय प्राप्त गर्न सक्नुभयो भने मात्रै अनुभव सधै गरिहनुहुनेछ ।

यसका लागि हामीले आफ्नो मन मस्तिष्कलाई काबुमा राखेर काम गर्न सक्नुपर्छ । म के गरिरहेको छु ? मैले गर्नुपर्ने काम के हो ? भन्ने प्रश्न आफुलाई बारम्बार सोधिरहनुहोस् ।



प्रतिक्रिया दिनुहोस्