Logo

कोरोनाबाट प्रहरीको मृत्यु भएमा परिवारलाई एक करोड भारु



नयाँ दिल्ली, बैशाख २५ । भारतको नयाँ दिल्ली प्रदेशले कोरोना भाइरसविरुद्ध काम गरिरहेका समय मृत्यु भएका प्रहरीको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको छ।

 

केन्द्रीय राजधानी समेत रहेको प्रदेश सरकारले कोरोना विरुद्धको लडाईँका क्रममा निधन भएका अमितको परिवारलाई एक करोड क्षतिपुर्ति दिने घोषणा गरेको हो।

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमार्फत उक्त जानकारी गराएका हुन् ।



प्रतिक्रिया दिनुहोस्