Logo

संसदको वजेट अधिवेशन सुरु (लाईभ)



काठमाडौं, २६वैशाख । संसदको वजेट अधिवेशन सुरु भएको छ । दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बिहीबार ४ बजे सुरु भएको हो । कोरोना संक्रमणको जोखिमबाट मुक्त गर्न दुवै सदनको बैठक कक्षमा स्वास्थ्य सुरक्षाका सबै माफदण्ड अपनाइएको छ। File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot