Logo

अर्जुनका नाति परिक्षितको मृत्युको कारण



राजा परिक्षितको मृत्यु तक्षकले काटेपछि भएको हो । परिक्षित अर्जुनका नाति तथा अभिमन्युको छोरा थिए जसलाई पाण्डवहरु स्वर्ग प्रस्थान भएपछि राज्य प्राप्त भएको थियो । उनकै समयमा कलियुगको आगमन भयो । वनमा तपस्या गरिरहेका महर्षिको गलाको सर्पको माला लगाए, आफ्नो पिताको माला राजाले लगाएपछि रिसले महर्षिको छोराले श्राप दिएर भने, सात दिनभित्र तक्षकले काटेर तेरो मृत्यु हुनेछ ।

यो सबै स्विकार गरेर परिक्षितले आफ्नो छोरा जनमेजयलाई राजगद्दीमा बसाएर ७ दिनसम्म शुकदेवजी को भागवत सुने । अन्तिममा फुल र प्रसादको बीचमा तक्षक एक किराको रुपमा महलमा प्रवेश गरे । र उनको कार्य सम्पन्न गरी राजा परिक्षितको मृत्यु भयो ।



प्रतिक्रिया दिनुहोस्