Logo

मोडालिटि परिवर्तन गर्दै चीनका विद्यालयहरुमा प्रवेश गर्ने नँया तरिका (भिडियोसहित)



एजेन्सी, २७ वैशाख । कोरोनाको केन्द्रविन्दू मानिएको चीनमा संक्रमण फैलिन नदिन माहिनौँ दिनदेखि सम्पूर्ण राज्यहरु लकडाउनको अवस्थामा रहेको छ । तर, कम संक्रमण देखिएको ठाँउहरुमा मापडण्ड पुरा गर्दौ विद्यालयहरु पुनः सुचारु हुँदै आएको छ । विद्यार्थीहरु विद्यालयमा वभिन्न प्रकारका प्रक्रिया पार गर्दै प्रवेश गर्ने अनुमति पाउने गरेको भिडियोमा देख्न सकिन्छ ।

विद्यार्थीको स्वास्थ्ष्लाई मध्येनजर गरी उक्त प्रावधानहरु संचालनमा समावेश गरेको छ । कोरोनाको उत्पत्ति भएको चीनमा भने अहिले कोरोनाको संक्रमण र मृत्यु दरमा कमि देखिएपछि आत्यावश्यक संस्थाहरु संचालनमा आएको जनाइएको छ ।

How China Went Back To School

This is how to going to school is going to be from now on ?

Posted by Cultura Colectiva + on Friday, 8 May 2020



प्रतिक्रिया दिनुहोस्