Logo

भारतीय दुतावास अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका विद्यार्थी नेता रिहा



काठमाडौं, २७ वैशाख । भारतीय दुतावास अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका विद्यार्थी नेताहरु पक्राउ परेका छन् । उनीहरु आज साँझ महेन्द्र पुलिस क्लबबाट रिहा भएका हुन् ।

भारतले लिपुलेक हुँदै चीनसँग व्यापार मार्ग खोलेको विरोधमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए । त्यस क्रममा प्रहरीले दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो ।

रिहा भएका विद्यार्थीहरुले तत्काल भारतले नेपाली भुमी छाड्नुपर्ने माग राखे । उनीहरुले लिपुलेकमा सेना परिचालनको माग गरे ।-Photo: Reportersnepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot