Logo

मलेसियामा ५४ नेपाली कोरोना संक्रमित



काठमाडौं, बैशाख २९ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मलेसियामा ५४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म तीन जना नेपाली संक्रमण मुक्त भएका छन भने अन्यको उपचार भइरहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्