Logo

समुन्द्रमा रक्षा



काठमाडौ, २९ बैशाख । हाँस्य टलिश्रृङ्खला ‘भद्रगोल’ बाट उदाएकी रक्षा श्रेष्ठको सोन्दर्यमा पागल हुनेहरु धेरै छन् । १ सय ५० भन्दा बढी म्युजिक भिडीयोहरुमा सफलतापुर्वक अभिनय गरेकी रक्षा सानो पर्दामा नै रमाइहेकी छिन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् ।

समुन्द्रको छेउमा बसेको आकर्षक तस्वीर सार्वजनिक गरेकी छिन् । कालो कपाल, धर्के टिर्शट र हाफ जिन्सको कट्टुमा सजिएर समुन्द्रको किनारको उनको तस्वीरले जो कसैको पनि ध्यान तान्छ ।



प्रतिक्रिया दिनुहोस्