काठमाडौ, २९ बैशाख । पूर्व मिस नेपाल उषा खड्गी अहिलेसम्म भएका मिस नेपालमध्येकी सुन्दरी मानिन्छिन् । उमेर चढ्दै जाँदा समेत उनको सुन्दरतामा कुनै कमी आएको छैन । झन सुन्दरी देखिन्छिन् ।
उषाको सुन्दरतामा निखारता आएको छ । केही समय अघि मात्र सञ्चारकर्मी गणेश प्रसाद तिमिल्सिना (जेपी)सँग उषाले १७ वर्षे वैवाहिक सम्बन्ध तोडेकी थिइन् । सामाजिक सञ्जालमा सक्रिय उषा दैनिक जस्तो आफ्नो सुन्दर तस्वीरहरु सार्वजनिक गर्दै आएकी छिन् । उनले अहलिे खैरो रंगको नेचुरल कर्लि कपालमा निकै भावुक तर आकर्षक तस्वीर राखेकी छिन् । उनलाई यस्तो भेषमा झन् सुहाएको छ ।