Logo

भारतमा कोरोनाबाट ७० हजार बढी संक्रमित



काठमाडौं, बैशाख ३० । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म दुई हजार २ सय ९४ जनाको मृृत्यु भएको छ।

यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७० हजार ७ सय ६८ पुगेको छ। कोरोनाबाट संक्रमित भएका २२ हजार ५ सय ४९ जना भने उपचारपछि निको भएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot