Logo

यी हुने कोरोना भाइरसका ५७ जना नयाँ संक्रमित (सुचीसहित)



काठमाडौं, ३० वैशाख । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १९१ पुगेको छ । आज एकै दिन ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमितमध्ये सबै पुरुष हुन् । उनीहरुमध्ये कपिलबस्तुका ८, रुपन्देहीका ९, पर्साका ३९ र बाराका १ जना रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म नेपालमा संक्रमितमध्ये १५८ पुरुष र ३३ महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महिलाको भन्दा संक्रमित पुरुषको संख्या झण्डै पाँच गुणाले बढी छन् ।

नयाँ संक्रमितको सुची
१. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
६. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
७. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
८. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
९. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१०. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
११. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१२. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१३. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१४. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१५. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१६. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१७. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२०. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२१. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२२. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२३. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२४. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२५. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२६. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२७. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३०. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३१. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३२. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३३. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३४. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३५. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३६. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३७. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४०. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४१. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४२. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४३. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४४. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४५. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४६. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४७. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५०. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५१. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५२. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५३. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५४. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५५. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५६. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५७. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्