Logo

पत्रकार बस्नेतलाई मातृशोक



काठमाडौं, ३० वैशाख । खोजतलास साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई मातृशोक परेको छ । उनकी आमा उषा बस्नेतलको ८३ वर्षको उमेरमा गोदावरी नगरपालिका १२ ठेचोस्थित घरमा सोमबार निधन भएको हो ।

रिपोर्टर्स क्लब नेपाल ललितपुर शाखाका अध्यक्ष तथा नेपाल प्रेस युनीयनका केन्द्रीय महाधिवेशन प्रतिनिधि बस्नेतकी आमा लामो समय देखि अस्वस्थ थिइन् ।

यसैगरी, रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बस्नेतलाई परेको मातृशोकप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले बस्नेत परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

दिंगत माताको काजक्रियामा पत्रकार राजु बस्नेत र उनका दाजु दया बस्नेत



प्रतिक्रिया दिनुहोस्