Logo

एकै दिन कोरोना भाइरसका ८३ जना नयाँ संक्रमित (सुचीसहित)



काठमाडौं, ३० वैशाख । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या २१७ पुगेको छ । आज एकै दिन ८३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमितमध्ये ९ जना महिला हुन् र ७४ जना पुरुष हुन् । उनीहरुमध्ये सबैभन्दा बढी पर्साका छन् ।

हालसम्म नेपालमा संक्रमितमध्ये १७५ पुरुष र ४२ महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महिलाको भन्दा संक्रमित पुरुषको संख्या चार गुणाले बढी छन् ।

८३ नयाँ संक्रमितको सुची
१. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
६. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
७. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
८. कपिलवस्तुका पुरुष, ३० वैशाखमा पत्ता लागेको
९. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१०. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
११. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१२. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१३. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१४. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१५. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१६. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१७. रुपन्देहीका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
१९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२०. पर्साका पुरुष, नेपाल पत्रकार महासंघ पर्सा शाखाका पदाधिकारी, ३० वैशाखमा पत्ता लागेको
२१. पर्साका पुरुष, पत्रकार, ३० वैशाखमा पत्ता लागेको
२२. पर्साका पुरुष, पत्रकार, ३० वैशाखमा पत्ता लागेको
२३. पर्साका पुरुष, पत्रकार, ३० वैशाखमा पत्ता लागेको
२४. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२५. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२६. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२७. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
२९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३०. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३१. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३२. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३३. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३४. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३५. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३६. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३७. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
३९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४०. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४१. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४२. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४३. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४४. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४५. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४६. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४७. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४८. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
४९. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५०. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५१. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५२. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५३. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५४. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५५. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५६. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५७. पर्साका पुरुष, ३० वैशाखमा पत्ता लागेको
५८. पर्साकी २२ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
५९. पर्साकी २८ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
६०. पर्साकी २८ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
६१. पर्साकी ३२ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
६२. पर्साकी ४५ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
६३. पर्साकी ६० वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
६४. पर्साका १६ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
६५. पर्साका २२ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
६६. पर्साका २४ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
६७. पर्साका २५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
६८. पर्साका २५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
६९. पर्साका २८ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
७०. पर्साका २८ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
७१. पर्साका ३२ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
७२. पर्साका ५९ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
७३. पर्साका ५५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
७४. पर्साका ६१ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
७५. पर्साका ६१ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
७६. महोत्तरीका १६ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
७७. महोत्तरीका ३५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
७८. धनुषाका २० वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
७९. धनुषाका ४० वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
८०. भक्तपुरकी २५ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
८१. भक्तपुरका २७ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको
८२. काठमाडौंकी ३३ वर्षीया महिला, ३० वैशाखमा पत्ता लागेको
८३. सर्लाहीका ४५ वर्षीय पुरुष, ३० वैशाखमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्