Logo

नेपालमा भुकम्पको धक्का



काठमाण्डौ, ३१ वैशाख । नेपालमा भुकम्पको धक्का महशुश भएको छ । ३० वैशाखको राति काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो ।

राति ११ बजेर ५५ मिनेट जाँदा भूकम्पको धक्का काठमाडौं उपत्यकालगायतका आसपासका जिल्लामा महसुस भएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्